राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताकाे चहलपहल (फाेटाेफिचर)

काठमाडाैँ । स्थानीय तह २०७९ का लागि काठमाडाैँसहित देशका सबै स्थानीय तहका निर्वाचन अधिकृतकाे कार्यालयबाट आज उम्मेदवारहरूले उम्मेदवारी दिने कार्य चलिरहेकाे छ ।

मध्याह्नसम्म विभिन्न पदका झण्डै १६ हजारभन्दा बढी उम्मेदवारले आ-आफ्नाे उम्मेदवारी दर्ता गराइरहेका छन् । निर्वाचन आयाेगले आज बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेकाे छ ।

त्यसै क्रममा काठमाडौँ महानगरपालिकामा पनि उम्मेदवारी दर्ताकाे सिलसिला चलिरहेकाे छ । महानगरकाे उम्मेदवारी राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतकाे कार्यालयबाट दर्ता भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *