काठमाडाैँ मेयरका लागि कांग्रेसबाट ५ जना सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरका लागि ५ जनालाई सिफारिस गरेकाे छ ।

बिहीवार बसेकाे महानगर कार्यसमितिको बैठकले नगरसभापति नीलकाजी शाक्य र सचिव सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम कामपाकाे मेयरका लागि सिफारिस गरेको नगर सभापति नीलकाजी शाक्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *