९५ लाख २५ हजार मत्रपत्र छपाइकाे काम सकियाे

काठमाडाैँ । आसन्न स्थानीय तहकाे निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले दिएकाे जानकारी दिएअनुसार ४६ जिल्लाकाे मतपत्र छापिएकाे हाे ।

आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए । उनकाअनुसार १ कराेड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *