भ्रष्टाचारविरुद्धकाे कार्टुन प्रदर्शनी ‘निसाना’ शुरू (तस्वीर)

काठमाडाैँ । आजबाट ३ दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ शुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज एक कार्यक्रमबिच प्रदर्शनीकाे उद्घाटन गरे । प्रदर्शनी वैशाख ६ गतेसम्म चल्नेछ ।

कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवी मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *