एमाले-परिवार दलबीच पनि गठबन्धन, सूर्यबाटै चुनाव लड्ने

काठमाडाैँ । नेकपा (एमाले) र नेपाल परिवार दलबीच पनि चुनावी गठबन्धन भएकाे छ । दई दलबीच बुधबार ५ बुँदे सहमति भएकाे छ ।

सहमतिपत्रमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर भएकाे छ । आसन्न स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ ।

यसअघि एमालेले कमल थापा नेतृत्वकाे राप्रपा, नेपालसँग पनि सहमति गरेकाे छ ।

♦ याे पनि:
   एमाले-राप्रपा नेपालबीच गठबन्धन, सूर्यबाटै चुनाव लड्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *