एमाले-राप्रपा नेपालबीच गठबन्धन, सूर्यबाटै चुनाव लड्ने
२०७८ चैत ३० गते

काठमाडाैँ । नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । दुई दलबीच बुधबार दिउँसाे ५ बुँदे सहमतिका साथ गठबन्धन गर्ने निर्णय भएकाे हाे ।
सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

२०७८ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








