ढकमक्क सिंहदरबारका बगैँचा (तस्वीरहरू)

काठमाडाैँ । वसन्त ऋतु लागेसँग फूलहरूले बाग सम्झिने गर्दछन् । वसन्तमा उझाड पाखा अनि पखेरु पनि मौसमी फूलले रंगिन्छन् । जताजतै रंगीचंगी फूल फुलेको देख्न सकिन्छ ।

नाम जस्तै सुन्दर हुन्छ वसन्त ऋतु । तर अहिले हाइब्रिड फूल भित्रिएसँगै बागहरूमा वसन्त आउन ऋतु नै पर्खनुपर्ने बाध्यता हटेको छ । हरेक मौसम र ऋतुमा थरिथरिका फूलहरू बागमा फुलाउन सकिन्छ, बागलाई सुन्दर बनाउन सकिन्छ ।

अहिले यस्तै हाइब्रिड मौसमी फूलहरूले देशको संघीय शासनको केन्द्र सिंहदरबारका बगैँचाहरू सजिएका छन्, सुन्दर देखिएका छन् ।

तस्वीरमा सिंहदरबारमा बगैँचामा फुलेका फूलहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =