भरतपुरका मुख्य निर्वाचन अधिकृत फेरिए
२०७८ चैत २९ गते

काठमाडौँ । चितवनकाे भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिएका छन् ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत न्यायाधीश हेमन्त रावललाई हटाएकाे हाे ।
आयोग रावलको स्थानमा न्यायाधीश प्रकाश कुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत खटाएको छ ।
२०७८ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









