हिसानको अध्यक्षमा सिलवाल पुनः निर्वाचित, यस्तो छ कार्य समिति (सूचीसहित)

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन् । २५ चैतदेखि २६ सम्म चलेको हिसानको आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन् । महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन् । अधिकांश पदाधिकारी यसअघिकै चयन भएका छन् ।

यस्तो छ कार्य समिति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *