आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः ४५ बजे साविक विजेता चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र मुम्बईबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *