आईपीएलमा आज पन्जाब र गुजरातबीच प्रतिस्पर्धा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

राती ७ः४५ बजे शुरु हुने खेलमा नवप्रवेशी टोली गुजरात जितको खोजीमा हुनेछ भने पन्जाब तेस्रो जितको खोजीमा हुनेछ । यसअघि हिजो भएको खेलमा लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *