‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सोलुखुम्बुमा २ विद्यालय छनोट

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत २ वटा विद्यालय छनोट भएका छन् । सांसद हेमकुमा राई ‘सुरवीर’ को पहलमा सोलुखुम्बुमा २ वटा विद्यालय छनोट भएको सांसद राईका स्वकीय सचिव भूपेन्द्र कट्टेलले जानकारी दिए ।

कट्टेलकाअनुसार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको केदार मावि र थुलुङ दुधकोशी गाउँपालिकामा रहेको जनता मावि ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनोट भएका हुन् ।

सांसद राईले आगामी दिनमा पनि जिल्लाको शैक्षिक क्षेत्रसँगै अन्य क्षेत्रकाे विकासमा जुटिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *