कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठ्याे अर्थमन्त्रीको बर्खास्तीकाे माग

काठमाडाैँ । नेपाली कांग्रेस जारी केन्द्रीय कार्यसमितिकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरिएकाे छ ।

पार्टी कार्यालय सानेपामा बसिरहेकाे केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् ।

उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =