स्थानीय चुनावलाई आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ ।

पालिकामा भने निर्वाचन अधिकृत तोकिएको हो । आयोगले आज गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति गरिएको उल्लेख गरेको छ । ०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ ।

हेर्नुहोस् सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =