भारतका लागि नेपाली राजदूत शर्माले लिए सपथ
२०७८ चैत ११ गते

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।
सरकारले शर्मालाई कार्तिक ११ गते भारतका लागि नेपाली राजदूतमा सिफिारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि डा. शर्मालाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी थिइन् ।
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








