अर्काे साता भारत भ्रमणमा जाँदै प्रधान मन्त्री

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवा भारतकाे भ्रमणमा जाने भएका छन् । प्रधान मन्त्री देउवा चैत १८ गते भारतकाे तीनदिने भ्रमणमा जान लागेकाे बालुवाटार स्राेतले बताएकाे छ । ‘हाे अर्काे साता छ,’ स्राेतले मकालुखबरसँग भन्याे— ‘चिनियाँ विदेशमन्त्रीकाे भ्रमण सकिएपछि जाने कुरा हाे ।’

यसअघि ‘गुजरात समिट’ मा जाने तयारीमा रहेका प्रधान मन्त्री देउवाकाे समिट नै स्थगित भएपछि भ्रमण स्थगित भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =