ओलीकाे राजनीतिक प्रतिवेदन:
आसन्न निर्वाचन जनादेश र परमादेशबीचकाे जनमत संग्रह हाे : ओली (पूर्णपाठ)
२०७८ चैत ९ गते

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन सदाजस्ताे सहज परिस्थितिमा भइनरहेकाे बताएका छन् । बुधबारबाट काठमाडाैँमा शुरू भएकाे केन्द्रीय कमिटी बैठकमा पेश गरेकाे राजनीतिक प्रतिवेदनमार्फत ओलीले यस्ताे बताएका हुन् । ‘याे निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन,’ ओलीले भनेका छन्, ‘याे त जनादेश र परमादेशबीचकाे जनमत संग्रहका रूपमा हुँदैछ ।’

२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








