माओवादी आयाेगहरूकाे बैठक जारी

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका विभिन्न आयाेगहरूकाे बैठक बसिरहेकाे छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको संयुक्त अन्तर्क्रियात्मक बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेकाे छ । बैठकले नजिकिँदै गरेकाे स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =