कांग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गते

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ११ गते बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बाेलाइएकाे कांग्रेसका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घरघर जाउँ कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा गर्ने लगायतका कार्यसूची रहेकाे पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =