कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडाैँ । सत्तासिन दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक चैत्र ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिएका छन् ।

बैठकमा स्थानीय निर्वाचनलगायतका एजेन्डाहरूमा छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =