एमाले संसदीय दलकाे बैठक शुरू
२०७८ चैत २ गते

|एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः मकालुखबर|
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेकाे संसदीय दलकाे बैठक शुरू भएकाे छ । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित एमाले संसदीय दलकाे हलमा शुरू भएकाे हाे ।
आजकाे बैठकमा राष्ट्रिय राजनीतिसँगै मंगलबार रातिबाट अन्त्य भएकाे संसद् अधिवेशनबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
२०७८ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








