आउँदाे निर्वाचन विघटनकारी र प्रगतिवादी शक्तिबीचकाे प्रतिस्पर्धा हाे : प्रचण्ड
२०७८ फागुन २९ गते

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटनकारी शक्ति त्यही बाटाे रहिरहेकाे बताएका छन् । एमालेतर्फ इङ्गित गर्दै प्रचण्डले भनेका छन्, ‘विघटनकारी शक्ति अझै त्यही बाटाेमा छ, आउँदाे चुनाव विघटनकारी/प्रतिगमनकारी र प्रगतिवादी शक्तिबीचकाे प्रतिस्पर्धा हाे ।’
२०७८ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








