सुर्खेतमा राप्रपाको बृहत आमसभा (तस्वीरसहित)

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत आमासभा भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन्गरको सुर्खेतमा शनिबार दिउँसोबाट पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथित्यामा कार्यक्रम शुरू भएको हो ।

वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोकबाट र्याली निकाले र वीरेन्द्रनगरकोबीच बजारहुँदै वीरेन्द्र चोक भएर कार्यक्रम स्थल वीरन्द्रनगर–६ मा रहेको पिपलचौतारा पुगेको थियो ।

राप्रपा अध्यक्ष लिङ्देनसहित पुर्व अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष एवं पुर्व मन्त्री बिक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिका मेयर धवलसम्शेर राणा, महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरु सहभागी रहेका छन् ।

यस्तै, राप्रपाको बृहत आमसभामा कार्यक्रताको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *