नेपालका ५ जना युवा क्रिकेटरलाई भारतमा प्रशिक्षणको मौका

काठमाडौँ । नेपालका चारजना खेलाडीले भारतमा प्रशिक्षणको मौका पाएका छन् ।

क्रिकेट डेभलपमेन्ट प्रोग्राम अन्तर्गत नेपालका लोकेश बम, गुल्सन झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आलमले भारतमा प्रशिक्षणको मौका पाएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

उनीहरूले बैंगलोरको जस्ट क्रिकेट एकेडेमीमा २ हप्ता प्रशिक्षण गर्ने छन् । यसका लागि उनीहरू आजै राती भारत जाने पनि क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *