संसद् : एमालेकाे अवराेध कायमै, महाभियाेग सिफारिस समिति बन्दै
२०७८ फागुन २२ गते

फाइल
काठमाडाैँ । आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नाे नाराबाजी कायमै राखेकाे छ । बैठक शुरू हुनासाथ एमाले सांसदहरूले लवीमा आएर नाराबाजी गर्न थालेका छन् ।
आजकाे बैठकले प्रधान न्यायाधीश चाेलेन्द्रशमशेरविरुद्धकाे परेकाे महाभियाेग सिफारित समिति गठन गर्ने छ ।
२०७८ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








