माओवादी केन्द्रीय समिति बैठक सर्याे
२०७८ फागुन २२ गते

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सरेकाे छ । गत शुक्राबारबाट राष्ट्रीय सभागृहमा शुरू भएकाे बैठक शनिवार भने स्थगित गरिएकाे थियाे । यसपछि आज बिहान ११ बजेबाट बैठक पुन: शुरू हुने भनिएकाे थियाे । तर, बैठक ३ घन्टा ढिलाेगरी शुरू हुने भएकाे हाे ।
बैठक बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बस्नेछ ।
२०७८ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








