एमसीसी र स्थानीय चुनावबारे पार्टीको धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादी
२०७८ फागुन १७ गते

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।
नयाँ बानेश्वरमा हुने पत्रकार सम्मेलनमा एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








