नेप्से ४३ अंकले घट्यो, साढे ३ अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

यस दिन सेयर बजार परिसूचक (नेप्से) ४३.१० अंकले घटेर २६१०.६१ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन ६.६४ अंकले घटेर यस दिन ५००.२१ बिन्दुमा ओर्लिएको छ ।

यस दिन ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८ सय ६८ रुपैयाँमा ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन सबै कम्पनीका उपसूचकहरु राताम्ये भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *