संविधानविद् आचार्य लेख्छन्, ‘१२ बुँदे नेपालको लागि हितकर छैन’

काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले १२ बुँदे नेपालको लागि हितकर नहुने बताएका छन् । १२ बुँदाको काम वा १२ बुँदे सम्झौता नेपाल र नेपालीलाई त्यति फापेको देखिँदैन उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

एमसीसीको बारमो जनताको विरोध र असहमतिको बेवास्ता गर्दै सरकारले आज फेरि अर्को १२ बुँदे संस्करण प्रारम्भ गरेको उनले उल्लेख गरेका छन् ।

‘धन्य सरकार, धन्य संसद! तपाईंहरूले बरू अन्यत्रै गएर राजनीति गरे हुन्छ’, उनले ट्वीटरमा लेखेका छन्, ‘अन्यत्रै गएर राजनीति गरे लाखौँ सिधासाधा जनताले शान्तिको सास लिन पाउँथे कि ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =