सभामुखलाई सुवालको प्रश्न : बरू कुर्सी छोड्छु, एमसीसी प्रवेश गराउँदिन भनेको होइन ?

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पारित गर्न नहुने दोहोर्याएका छन् ।

एमसीसीको व्याख्यात्मक टिप्पणीमाथिको छलफलमा भाग लिँदै उनले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने जिकिर गरे । उनले एमसीसी कुनै पनि हालतमा नेपालको हितमा नभएको दाबी पनि गरे ।

उनले सभामुख अग्निप्रसाद सापकोटालाई पनि प्रश्न गरे– ‘सभामुखज्यू तपाईंले बरू कुर्सी नै छोड्छु तर एमसीसी प्रवेश गराउँदिन भन्नुभएको होइन ? यो के भइरहेको छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =