व्याख्यात्मक घाेषणा संसद्बाट पारित (पूर्णपाठ)
२०७८ फागुन १५ गते

काठमाडौँ । सरकारले पेश गरेको एमसीसी परियोजनासम्बन्धी व्याख्यात्मक घोषणा संसद्बाट पारित भएको छ । आइतबार दोस्रोपटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको व्याख्यात्मक घोषणा ध्वनीमतका आधारमा पारित भएको हो ।
एमालेले भने विरोध कायमै राखेको छ ।


२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








