एमसीसीमार्फत पैसा मात्रै आउँदै छैन : लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले एमसीसीमार्फत पैसा मात्रै नआउने दाबी गरेका छन् । विगतमा गरिएकाे महाकाली सन्धिलाई एकचाेटी ठन्डा दिमागले साेच्नुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘हिजाे हामीले महाकाली सन्धि गर्‍याैँ, त्यतिबेला हामीले यसल देशकाे हित गर्छ भनेका थियाैँ तर खै आज त केही छैन । त्यसैले पनि याे लिनेबेलामा साेचाैँ । एमसीसीमार्फत पैसा मात्रै आउँदै छैन । याेसँगै अन्य धेरै चिज आउँदै छ । त्याेचाहिँ सबैले भन्दै नै आउनुभएकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =