एमसीसी नेपालकाे पक्षमा छ, स्वीकाराैँ : ठाकुर
२०७८ फागुन १५ गते

|जसपा अध्यक्ष उपेन्द्र यादव। तस्बिरः मकालु खबर|
काठमाडाैँ । लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी नेपालकाे पक्षमा रहेकाे बताएका छन् । आइतबार बसेकाे संसद् बैठकमा भाग लिँदै अध्यक्ष ठाकुरले यस्ताे बताएका हुन् ।
यसअघि नै एमसीसीकाे पक्षमा मतदान गर्ने नीतिगत निर्णय गरिसकेका ठाकुरले भनेका छन्, ‘एमसीसी नेपालकाे पक्षमा छ । यसलाई हामीले स्वीकार्नुपर्छ । अमेरिकाले नेपाललाई पहिल्यैदेखि साथ दिँदै आएकाे छ । याे पनि राम्राे छ । यसलाई हामीले स्वीकार्नुपर्छ । याे देशकाे पक्षमा छ ।’
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








