एमसीसीकाे पक्षमा मतदान गर्नेहरू गद्दार हुन् : रावल

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमाले सांसद भीमबहादुर रावलले एमसीसीकाे समर्थन मतदान गर्नेहरू गद्दार हुने बताएका छन् । आइतबार बसेकाे संसद् बैठक छलफल बैठकमा भाग लिँदै सांसद रावलले भने— ‘एमसीसीकाे समर्थनमा ज-जसले मतदान गर्छन्, उनीहरू गद्दार कहलिनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =