संसद् : एमसीसीमाथि छलफल प्रारम्भ, एमालेकाे अवराेध कायमै

काठमाडाैँ । संसद् बैठक शुरू भएकाे छ । १ बजे बस्ने भनिएकाे बैठक २ घण्टा ढिलाेगरी ३ बजे शुरू भएकाे छ । बैठक शुरू भएसँगै प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नाे अवराेधलाई कायमै राखेकाे छ ।

सभामुख अग्निप्रसाद सापकाेटाले भने एमाले सांसदहरूलाई बैठक सञ्चालनकाे वातावरण बनाउन आग्रह गर्दै बैठक अघि बढाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =