माओवादी संसदीय दलकाे बैठकमा बाँडियाे एमसीसीकाे व्याख्यात्मक घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलकाे बैठकमा एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणा वितरण गरिएको छ ।

संसद भवनमा बसिरहेको बैठकमा सांसदहरूलाई घाेषणाकाे ११ बुँदे व्याख्यात्मक घोषणापत्र बाँडिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =