माओवादी केन्द्र र एकीकृत समाजवादीकाे बैठक जारी

काठमाडाैँ । माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक र एकीकृत समाजवादीकाे स्थायी समितिकाे बैठक जारी छ । माओवादी केन्द्रको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको छ भने एकीकृत समाजवादीकाे स्थायी समिति बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा बसिरहेकाे छ ।

आजै दुई चरणमा प्रतिनिधि सभाकाे बैठक बस्दै छ । बैठकबाट आजै एमसीसी अनुमाेदन गर्ने संघीय संसद् सचिवालयले जनाएकाे छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पनि व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्न तयार भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =