देउवालगत्तै प्रचण्डले भेटे वामदेवलाई

काठमाडाैँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता महाअभियानका संयाेजक वामदेव गाैतमबीच भेटवार्ता भएकाे छ । प्रधान मन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै प्रचण्डले वामदेवलाई भेटेका हुन् । देउवा-प्रचण्डबीचकाे भेटवार्ता सकारात्मक भएकाे नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =