एमसीसीबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार गएका छन् ।

बालुवाटारमा देउवालाई भेट्नुअघि प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =