पलविरूद्ध जाहेरी दिएकी गायिका भन्छिन् – विवाहको आश्वासन देखाएर धोका दिए
२०७८ फागुन १३ गते

काठमाडौँ। अभिनेता पल साहविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी एक गायिकाले आफूलाई विवाहको झुटो आश्वासन दिएर धोका दिएको बताएकी छन्। बिहीबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएकी हुन् ।
उनले उक्त धोकाका कारण आफू विक्षिप्त बनेको र के कदम चाल्नुपर्छ भन्ने समेत थाह नभएकी समेत बताइन् । यस्तै पलले आफूविरूद्ध उल्टै षड्यन्त्र गरेको आरोप लगाएको भन्दै दोषी भए कानूनी कारबाही भोग्न तयार रहेको समेत उनले बताइन् ।
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








