कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद् भवन नयाँ बानेश्वस्थित शंकर हलमा बसिरहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकले प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्ने छ । आजको बैठकमा एमसीसीबारे छलफल गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची हिजो नै सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =