एमसीसीकाे विराेधमा अखिल क्रान्तिकारीले निकाल्याे मसाल जुलुस
२०७८ फागुन ११ गते

काठमाडाैँ । एमसीसीको विरोधमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौँमा मसाल जुलुस निकालेका छन् । रोल……….
एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै उनीहरूले काठमाडौँको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो । एमसीसी मुर्दावादकाे नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका थिए ।
माओवादीले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै आएको छ ।
२०७८ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








