पहिलो ओभरमै नेपालले गुमायो २ विकेट

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईँसँग १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई शुरुवाती झट्का लागेको छ । नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ । ओपनर आसिफ शेख शुन्य रनमा आउट भए । लगत्तै अर्को बलमा लोकेश बम पनि आउट भए । पहिलो ओभरमा नेपालले ३ रन जोड्न २ विकेट गुमाएको छ । क्रिजमा दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *