जितेन्द्रले एकै ओभरमा लिए युएईको पाँचौँ र छैटौँ विकेट

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा नेपालसँग पहिले ब्याटिङ गरिरहेको युएईले फेरि एकै ओभरमा दुई विकेट गुमाएको छ ।

नेपालका जितेन्द्र मुखियाले १८ औँ बलको पहिलो र अन्तिम बलमा युएईको पाँचौ र छैटौँ विकेट लिएका हुन् ।

उनले युएईको पहिलो विकेट पनि लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *