लोकसेवाद्वारा निर्धारित सबै परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले निर्धारित परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेकाे छ । सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ ।

आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षाहरू तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *