विश्वकप छनोट : क्यानडासँग नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडासँग खेल्दैछ ।

नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । ओमानमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

२ खेलबाट ४ अंक बनाएको नेपाललाई आजको खेल महत्वपूर्ण छ । यो खेल जिते नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल पराजित भए अरु खेलको नतिजाका आधारमा सेमिफाइनल पुग्ने २ टिमको टुंङ्गो लाग्ने छ । सेमिफाइनल बिजेता २ टिमले विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *