नेपालको १०० रन पूरा

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको छनोटमा फिलिपिन्ससँगको खेलमा नेपालले १०० रन पूरा गरेको छ। १२ औँ ओभरमा नेपालले २ विकेट गुमाएर १०३ रन बनाएको हो । नेपालका कुशल भुर्तेल ६२ रन बनाएर खेलीरहेका छन ।

उनलाई दिओएन्द्र सिङ्ह ऐरीले १७ रन बनाएर साथ दिइरहेका छन् । नेपालले २ विकेट छिटै गुमाए पनि कुसल र दिपेन्द्रले इनिङ सम्हालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *