आसिफ शून्य रनमा आउट

काठमाडौँ । आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल जारी छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ।

फिलिपिन्सविरुद्ध ओपनर आसिफ शेख पहिलो बलमा नै ड्यानियल स्मिथको बलमा शून्य रनमा आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले एक विकेट गुमाएर ९ रन जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *