शरदले विश्वकप छनोट नखेल्ने

काठमाडौँ । नेपालका ब्याटर शरद भेषावकरले टी-ट्वेन्टी विश्वकप छनोट खेल्न नपाउने भएका छन् ।

गोलीगाठोको चोटका कारण उनले प्रतियोगिता गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उनकाे ठाउँमा कुशल मल्ल टिममा रहने पनि क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *