विजेता नेपाल (फाेटाेफिचर)

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल ओमानसँग विजयी भएकाे छ । नेपालले ओमानलाई ३९ रनले पराजित गरेकाे हाे ।

११८ रनको सामान्य लक्ष्य पाएपनि नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ब्याटरले लक्ष्य भेट्टाउन सकेनन् । ओमान १७ औँ ओभरमा ७८ रनमा अलआउट भयो ।

खेलका झलकः

फाेटाेः क्यान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *